गुन्डा नाइके ‘बाघे’ प’क्राउ

काठमाडौ। ‘बाघे’ भनिने गुन्डा नाइके सन्देश लामा स्वयम्भूस्थित चमतेबाट प’क्राउ परेका छन् । महानगरीय प्रहरी अ’पराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठ’गी गरेको अभियोगमा बाघेलाई शुक्रबार प’क्राउ गरेको हो ।

स्वयम्भू, महाराजगन्ज र बालाजु क्षेत्रबाट प्रहरीले बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई प’क्राउ गरेको छ । जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।