मेघा घिमिरेले अमेरिकामा यसरी हात हाल्दै (भिडियो)

काठमाडौ। घरको छतमा क’रे’न्ट लागेर दुवै हात गु’मा’एकी बिराटनगर निवासी मेघा घिमिरेले पुनर्जीवन पाउने भएकी छन् । उनि यतिबेला पुनर्जी’वन पाउने आशासहित उपचारको लागि अमेरिका पुगेकी छिन्।

समाजसेवी रीना केसी र नारी केसी फाउन्डेसनको पहलमा उनी अमेरिका पुगेकी हुन्। अमेरिका पुगे लगत्तै मेघाले सामाजिक सञ्जालमा लेखेकी छिन् : “फेरि खुशीको दिनहरु फर्किदैछ ।” मेघा घिमिरेले हात मात्र गुमाइनन्, हात सँगै जीवन भरी साथ दिने वाचा गरेका जीवनसाथीको साथ् समेत गुमाइन्।

जव जीवनमा एकपछि अर्को पिण्ड थपियो त्यसपछि पनि उनि कति पनि बिचलित नभई सहयोगको अपिल गर्दै मिडियामा आएकी मेघालाई उपचारमा थप सहयोग मिलेको हो।

भिडियो हेर्नुहोस: