अवार्ड मिलाइदिने प्रलोभन पारेर गायिकालाई यौ’न प्रस्ताव राख्ने युएसएका अध्यक्ष बर्खास्त

काठमाडौँ। अवार्ड मिलाइदिने प्रलोभनमा पारेर गायिकालाई यौ’न प्रस्ताव गर्ने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगर बर्खास्त भएका छन्।

कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ले बुढामगरले आफूलाई पटक-पटक इमोसनल ब्ल’कमे’लिङ गर्दै से’क्सुअल हर्या’स्टमेन्ट गरेको आ’रोप लगाएकी थिइन्।’

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्नका लागि समेत द’बाव दिएको आ’रोप लगाएकी थिइन्।