फेरि अर्का सांसदलाई प’क्राउ गर्ने तयारी

काठमाडौं । नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले प’क्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्या’न मा’र्ने उद्योगमा जारी प’क्राउ पूर्जी जारी गरिउको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आ’क्र’मण भएको थियो ।

खड्काले सांसद गुरुङबि’रुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।