सीको बिदाइमा उत्साहित सर्वसाधारण आआफ्ना जातजातीका भेषभुषामा सजिएर सडकमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपरान्ह स्वदेश फर्कँदै हुनुहुन्छ ।

राष्ट्रपति सीलाई बिदाइका लागि सोल्टी होटल हुँदै बबरमहलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सर्वसाधारण विभिन्न आआफ्ना जात जातीका भेषभुषामा सजिएर स्वागतका लागि सडकमा उत्रिएका छन् ।