चर्चित ट्राफिक इन्स्पेक्टर सीताराम हाथेछु अब रहेनन् ट्राफिक

काठमाण्डौ । चर्चित ट्राफिक प्रहरी सीताराम हाथेछुले पदबाट अवकाश पाएका छन्। २९ वर्ष प्रहरी सेवापछि उनले पदबाट अवकाश पाएका हुन्।उमेर हदका कारण उनले सेवाबाट अवकाश पाएका हुन्।

उनी ट्राफिक प्रहरी कार्यालय ललितपुरमा इन्स्पेक्टरका रुपमा कार्यरत थिए।असई पदबाट सेवामा प्रवेश गरेका हाथेछु सवारी चालकमाझ चिनिएका ट्राफिक प्रहरी अधिकृत मानिन्थे। उनलाई बुधबार उनी काम गर्ने कार्यालयका सहकर्मीहरुले बिदाइ गरेका हुन्।

चर्चित ट्राफिक प्रहरी सीताराम हाथेछुले पदबाट अवकाश पाएका छन्। २९ वर्ष प्रहरी सेवापछि उनले पदबाट अवकाश पाएका हुन्।

उमेर हदका कारण उनले सेवाबाट अवकाश पाएका हुन्। उनी ट्राफिक प्रहरी कार्यालय ललितपुरमा इन्स्पेक्टरका रुपमा कार्यरत थिए।

असई पदबाट सेवामा प्रवेश गरेका हाथेछु सवारी चालकमाझ चिनिएका ट्राफिक प्रहरी अधिकृत मानिन्थे। उनलाई बुधबार उनी काम गर्ने कार्यालयका सहकर्मीहरुले बिदाइ गरेका हुन्।