बाबुराम भट्टराईले श्रीमतीलाई प्रेसर कुकरले हानेपछि श्रीमतीको अवस्था ग’म्भीर

विराटनगर। विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकरले हा’नेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्टराईलाई घा’इते बनाएका छन् ।

सामान्य घरसायी वि’वादमा बिहीबार श्रीमानको कुकर प्र’हारबाट गम्भी’र घा’इते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनकाअनुसार मञ्जुको टाउकोमा ग’म्भीर चो’ट छ । प्रहरीले घरयासी वि’वाद भने पनि कस्तो विवादका कारण घ’टना भएको हो भन्ने बारेमा खुलाएको छैन । घ’टनापछि फरार रहेका बाबुरामको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।