‘झु’टो आ’रोप लगाउने महिलालाई पनि स’जाय हुनुपर्छ’

काठमाडौं। सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि ब*ला*त्कार भनेर झु*टो आ*रोप लगाउने महिलालाई पनि स*जाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झू*टो आ*रोपकै कारण धेरै पुरुषहरु जे*लमा भएको बताइन् ।

“ब*ला*त्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष प*क्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई बला*त्कार गर्‍यो भनी झू*टो आ*रोप लगाउने महिलालाई के हुन्छ स*जाय ?” सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारीरिक सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा जबरजस्ती गर्‍यो भन्दै बला*त्कार मुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सरुको दाबी छ ।