पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन, शुभकामना दिनेको ओइरो

काठमाडौं। पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन । उनि जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । यसै आधारलाई मानेर पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ४४ औं जन्मदिन साथि भाई इस्टमित्र आफन्तका साथ मनाउँदैछिन् ।

हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो ।

उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् । उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक िछिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक िछिन् ।