को हुन् १२ वर्षदेखि ढुंगा खाएर बाँचिरहेका व्यक्ति ?

एजेन्सी । संसारमा यस्ता व्यक्तिहरू पनि छन्, जसको कामले सबैलाई आश्चर्यमा पार्ने गरेको हुन्छ ।

त्यस्तै मध्येका एक हुन् भारतको छत्तिसगढ राज्यको जशपुरमा बस्दै आएका सन्तोष लकडा । उनले बिगत १२ वर्षदेखि खानाको सट्टामा ढुंगा खाँदै आइरहेका छन् ।

ढुंगा खाएकै कारण उनी अहिले सामाजिक संजालमा भाइरल बनेका छन् । उनी ढुंगाा खाएर कसरी बाँचिरहेका छन् भन्ने विषयमा चिकित्सकहरु समेत चकित बनेका छन् ।

उनको ढुंगा पचाउन सक्ने पाचन शक्ति देखेर सबै अचम्ममा परेका छन् । ढुंगा खाँदा पनि उनी निरोगी र स्वस्थ छन् । ढुंगाा खाँदा आफूलाई पाचन प्रक्रियामा अहिलेसम्म कुनै समस्या नपरेको र

सजिलै पच्ने गरेको उनको दाबी छ ।