दिनेश त्रिपाठी र ऐन महरबीच ज्ञानेन्द्र शाहीलाई लिएर मुख छो’डाछो’डपछि अन्तर्वार्तामै झ’डप (भिडियो)

काठमाण्डाै। चितवनबाट आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भनिने ज्ञान बहादुर शाहीलाई लेखेटिएका छन् । चितवनको चौबिसकोटीमा कार्यक्रम गर्न गएका शाही सोहि स्थानमा स्थानिय युवाहरुद्वारा कार्यक्रम स्थलबाटै लखेटिएका हुन् ।

स्थानिय युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाईंदैन भनेर उनको कार्यक्रमको बि’रोध गरेका थिए । युवाहरुले शाहीको कार्यक्रमको स्टेज भ’त्काउनुकोसाथै ब्यानर समेत च्यातिदिएका छन् ।

स्थानिय युवाहरु र शाही सर्मथकबीच हुन सक्ने त’नावलाई मध्य नजर राख्दै प्रहरीले उच्च सर्तकता अपनाएको चितवन जिल्ला प्रहरीले जानकारी दिएको छ । यस बिषयलाइ लिएर प्राइम टेलिभिजनको जनता जान्न चहान्छन् कार्यक्रममा ऋषि धमलासँगै ऐन महर र दिनेश त्रिपाठीसँगको कुराकानी बाहिरिएको छ ।

उक्त कार्यक्रममा अतिथिहरूकै यस्तो मुख छा’डाछा’ड भएको छ, झ’डप नै सम्भावना देखिएपछि यसरी कार्यक्रम नै अन्त्य गरे ।

भिडियो हेर्नुसः