यी सुन्दरी जसले इन्स्टाग्राममा फोटो पोस्ट गरेकै का’रण आफ्नै दाजुले मा’रि’दिए

काठमाडौं। पाकिस्तानकी इन्स्टाग्राम स्टार कंदील बलोच ह’त्या’का’ण्डमा अदालतले स’जायको घो’षणा गरेको छ । कंदीलका दाजु मोहम्मद वसीमलाई आजीवन का’रावासको सजाय सुनाइएको छ । फैसलाका क्रममा न्यायाधीशले भने ‘आ’रो’पीले गिर’फ्तारीपछि अ’प’राध स्वीकार गरेका थिए । उनीवि’रुद्ध पर्याप्त प्रमाण पनि छन् । यो अनर किलिङको घ’टना हो । वसीमलाई आजीवन का’रावा’सको स’जा’य दिइन्छ।’

कंदील आफ्ना इन्स्टाग्राम पोस्टका कारण पाकिस्तानमा मात्र नभइ बाहिर पनि निकै लोकप्रिय भएकी थिइन् । बलोच समुदायमा उनको निकै आ’लो’चना भएको थियो । पछि उनकै दाजुले उनको ह’त्या गरिदिए । कंदील ह’त्याको आ’रोपमा मुफ्ती अब्दुल काजी, असलम शाहीन, हक नवाज, अब्दुल बासित र मोहम्मद जफर हुसैन पनि आ’रोपी थिए । यी सबैलाई रि’हा गरिएको छ । यीमध्ये असलम शाहीन पनि कंदीलका दाजु हुन्।

न्यायाधीशले भने ‘वसीमलाई छोडेर अन्यको अ’पराध प्रमाणित हुँदैन । उनीहरुवि’रुद्ध प्रमाण पनि छैनन् । त्यसैले उनीहरुलाई रि’हा गरिन्छ ।’ कंदीलको वास्तविक नाम फौजिया अमीन थियो । मुफ्तीलाई रि’हा गरिएपछि उनका समर्थकले अदालतमै उनीमाथि फूल बर्साए । कंदीलको ह’त्याको केही दिनअघि उनको एउटा भिडियो भाइरल भएको थियो । यसमा मुफ्ती काजी उनीसँग देखिएका थिए ।