भर्खरै अशोक दर्जीको ‘मन बिनाको २’ गित सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

काठामाण्डौं, बाल गायक अशोक दर्जी र टंक बुढाथोकीको स्वर र टंककै आफ्नै संगीत रहेको मन बिनाको धन ठुलो कि धन बिनाको मन’ भन्ने बोलको गीतले ठुलो सफलतागायक तथा संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको २’ बजारमा ल्याएका छन् । यसमा टंकसँगै बाल गायकद्वय अशोक दर्जी र एआर बुढाथोकीले स्वर दिएका छन् । शब्द शंकर आचार्यको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो आज टकं बुढाथोकीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । टंकले आफ्नै स्टुडियोमा सञ्चारकर्मीलाई बुधबार भिडियो प्रिमियर पनि गरेका थिए । बाँकी उक्त गीतको भिडियो यहाँ हेर्नुस: