थानकोट-नागढुङ्गा सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड विनियोजन

अर्थमन्त्री विष्णु पौडेलले थानकोट नागढुङ्गा-सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड विनियोजन गरेका छन् ।

यो योजना २ बर्षभित्र सम्पन्न गर्ने उनको भनाइ छ । सिद्धबावा सडकखण्ड, दोलखाको लार्चे, धरान धनकुटाको लेउदी सुरुङमार्ग निर्माणका लागि बजेट व्यवस्था गरेको बताए ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

यो पनि पढ्नुहोस

नयाँ बजेटमा के–के आयो ? बुँदामा हेर्नुहोस्

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड