एक वर्षभित्र तीनसय पुल बन्ने

काठमाण्डाै । सरकारले आउँदो आर्थिक वर्षभित्र तीनसय वटा पुल बनाउने घोषणा गरेको छ ।

यसका लागि बजेटमा ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै बजेटमा काठमाण्डौ उपत्यकामा एकसय वटा विद्युतीय बस सञ्चालन गर्ने उल्लेख छ ।