यसरी मनाईयो १४औँ गणतन्त्र दिवस (फोटोफिचर)

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिेनालगायत १४ औँ गणतन्त्र दिवसको अवसरमा शनिबार भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित विषेश समारोहमा सहभागी भएर मनाईयो।