संसद् पूनःस्थापना हुने अधिवक्ता काफ्लेको दाबी

अधिवक्ता राजेश काफ्लेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले अदालतबाट पूनःस्थापना हुने दाबी गरेका छन् ।

राष्टपति विद्यादेवी भण्डारी आँफै न्यायाधीश बनेको पनि उनले आलोचना गरे । संसद् विघटन गर्ने कदम आँफैमा असंवैधानिक रहेको उनको दाबी छ ।

संविधानको धारा ७६ को उपाधारा ५ अनुसार शेरबहादुर देउवाले १४९ सांसदको समथर्नमा प्रधानमन्त्रीमा दाबी गरेको पनि उनले सुनाए ।