प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुद्धको प्रतिमामा माल्याअपर्ण

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा रहेको भगवान गौतम बुद्धको प्रतिमामा माल्याअर्पण गरेका छन्।