बाख्रा चराउन जङ्गलमा गएकी २२ वर्षीया युवतीलाई बला’त्कार गरेको आरोपमा प’क्राउ

बला’त्कार गरेको आरोपमा प्रहरीले आज बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई प’क्राउ गरेको छ ।

एक २२ वर्षीया युवतीलाई बला’त्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई बला’त्कार गरेको भन्ने जाहेरीका आधारमा दमैलाई प’क्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ ।