मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक अहिले बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

बैठक नियमित भएको बताइएको छ ।

आजको बैठकमा कोभिड–१९ को विषयमा छलफल र निर्णय भएको बताइएको छ ।