राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : झलनाथ खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।