रामकुमारी झाँक्रीको टिप्पणी : यस्तो बेला महाराज महारानीलाई चाहिएको छ चुनाव ?

नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले मुलुकलाई अध्याँरो यगमा प्रवेश गराएको टिप्पणी गरेकी छिन् ।

उनले आफुहरुले अन्तिम समयसम्म संसद जोगाउन चाहेको उल्लेख गरेकी छिन् ।

तर, खराब नियतीका मान्छेहरुको षड्यन्त्रको सामू केही नलागेको उनको भनाई छ ।