पोखराको बेगनास तालमा भेटियो पुरुषको शव

पोखराको बेगनास तालमा एक पुरुषको शव भेटिएको छ ।

उक्त शव हिजोदेखि बेपत्ता भएका पोखरामा बसोबास गर्ने राजुप्रसाद भुर्तेलको भएको प्रहरीले जनाएको छ ।

राजु बिहीबारदेखि बेपत्ता भएपछि प्रहरी र परिवारले खोजी गर्ने क्रममा बेगनास तालमा भेट्टाएका थिए ।

उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन् ।