माधव नेपाल समूहका २७ सांसदले विपक्षी गठबन्धनलाई सघाउने

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका २७ सांसदले विपक्षी गठबन्धनलाई सहयोग गर्ने भएका छन् ।

नेपाल समूहमा रहेका २७ सांसदले शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर बुझाएका कांग्रेस नेता गगन थापाले जानकारी दिए ।