विपक्षी गठबन्धनको दाबी– हामीसँग १४९ सांसद छन्

कांग्रेससहित विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए ।

यो पनि पढ्नुहोस

विपक्षी गठबन्धनबाट नयाँ सरकारको दाबी गर्ने तयारी, सांसदको हस्ताक्षर फायल गरिदै