र’क्सी भ’ट्टीबाटै प्रधानाध्यापकसहित ६ जना स’मातिए यस्तो अवस्थामा

वीरगञ्ज। शिक्षकको परिक्षामा पास गराइ दिने भन्दै एक जनासँग घु’स लिदै गरेको अवस्थामा वीरगन्जको एक र’क्सी भ’ट्टीबाट प्रधानाध्यापकसहित ६ जनालाइ अख्तियार दुरु’पयोग अनुसन्धान आयोगले निय’न्त्रणमा लिएको छ ।

अख्तियारको हेटौडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ३१ बेल्वाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्द्र कुमार कापरसहित ६ जनालाई शुक्रबार साँझ ७ बजे प’क्रा’उ गरेको हो ।

पक्राउ पर्नेहरुमा प्रधानाध्यापक कापरसँगै सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, व्यवस्थापन समितिका सदस्यहरु जमिल मिया, इजलाश मिया र व्यवस्थापन समितिकी सदस्य सबिना खातुनका श्रीमान् नजमुदिन देवान रहेका छन् ।

उनीहरु सबै जना वीरगञ्ज ८ स्थित शीवा हस्पिटल गल्लीमा रहेको रक्सी भ’ट्टीबाट प’क्रा’उ परेका हुन् । गणित विषयको शिक्षक नियुक्तिका लागि विद्यालय प्रशासनले विज्ञापन निकालेको थियो ।

त्यसका लागि शनिबार परीक्षा तोकिएको थियो । उक्त परिक्षामा पास गराइ दिने भन्दै एक जनासँग चिया पसलमा बसेर एक लाख रुपैया लिँदै गरेको अवस्थामा अख्तियारले उनिहरुलाइ घु’स रकम सहित प’क्रेको हो । उनीहरुलाई अनु’सन्धान र कार्वाहीका लागि हेटौडा लगिएको अख्तियारको हेटौडास्थित कार्यालयका अधिकृतले जानकारी दिए ।