रबि लामिछानेको बारेमा बोल्दा मलाई काठमाडौंमा कु’टि’यो – जय किशन बस्नेत

काठमाडौँ। चर्चित अभिनेता जय किशनको निर्माण निर्देशन र मुख्य भुमिकामा अभिनय रहेको चलचित्र हिरो नँ १ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कमेडी र एक्सनले भरिपुर्ण चलचित्र निर्माणमा खप्पिस जय किशनले यसपाली पनि आफ्ना दर्शकहरुको मनोरन्जनका लागि हिरो नँ १ को सबै मसला मिश्रित प्याकेज प्रस्तुत गरेका छन् । चलचित्रमा एलिना रायमाझी र जान्ही बस्नेत नायिकाको रुपमा रहेका छन् । जन्वी जय किशनकै छोरी हुन् ।

यसैबिच चलचित्र रिलिज पुर्व जय किशनले आफ्नो चलचित्रका बारेमा शिशिर भण्डारीसँगको कुराकानीमा बताए । उनले चलचित्रको बिषयमा बताउँदै गर्दा केहि दिनअघि रबि लामिछानेको घ’ट’नाले चर्चा पाईरहँदा आफुलाई काठमडौंको दरबार मार्गमा एक समुहले कु’टे’को बताए ।

भिडियो हेर्नुहोस: