राष्ट्रपतिद्वारा शपथसहित दुई अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् ।

उनले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जनाएका छन् ।

यो पनि पढ्नुहोस…

को हुन् बादललाई हराउने डा. खिमलाल देवकोटा ?