प्रधानमन्त्री ओलीले पुन: विश्वासको मत नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् ।

पुन: विश्वासको मतको प्रक्रियामा जानुभन्दा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।