बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

उनले ५०८८ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

यो पनि पढ्नुहोस…

बादललाई झड्कै झड्का

बादललाई क-कस्ले गर्यो घात ?

यिनै हुन् ७ मन्त्रीको पद चट पारिदिने बिराज थापा !

७ मन्त्रीको नियुक्ति बदरपछि यस्तो आयो एमालेको प्रतिक्रिया

गृहमन्त्री बादल पराजित, राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित

यी २५ वर्षीय युवा अधिवक्ताले चट् पारिदिए पूर्व माओवादी ७ नेताको मन्त्री पद