नेपाली टोपीमा सजिएकी सन्नी लियोन हेर्न लागेको भि’ड सम्हाल्न प्रहरीलाई धौ-धौ (भिडियो)

काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आएकी छन् । उनी विहिवार दिउसो नेपाल आएकी हुन् । आउने भएकी छन् । उनले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’को प्रमोशनका लागि उनी नेपाल आएकी हुन् । फिल्म निर्माण युनीटले उनी नेपाल आउने प्रचार गरिरहेको थियो । सन्नीले केही महिना अघि आफु नेपाल आउन लागेको समेत बताएकी थिइन् ।

तर हाल भने उनले केही उल्लेख गरेकी थिइनन् । सन्नी नेपाल आउने खबर थाहा पाएर विमानस्थलमा क्यामेरा सहितका सञ्चारकर्मीको निकै ठूलो भि ड लागेको थियो । सञ्चारकर्मी र सर्वसाधारणको भिड छिचोल्दै सन्नीलाई जो गाउन सुरक्षाकर्मीलाई निकै हम्मे हम्मे परेको देखिन्थ्यो । उनी नेपाली भादगाउँलो टोपी लगाएर विमानस्थलमा देखिए पछि उनको स्वागतमा बसेकाहरुले हुटि गं गरेका थिए । विमानस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

सुर क्षा घेरामा विमानस्थलवट बाहिरिएकी सन्नीलाई जो गाउँदै सुरक्षाकर्मीले गाडी सम्म पुर्याएका थिए । त्यतीबेलाको छोटो दुरीमा पनि भि ड ब्यवस्थापन गर्न प्रहरीलाई मुस्किल देखिन्थ्यो । केही पहिले उनले एक भिडियो सन्देश पोष्ट गर्दै आफु नेपाल आउन लागेको जानकारी गरेकी थिइन् । ‘पसवर्ड’मा सन्नी आइटम डान्सरका रुपमा देखिएकी छन् ।