पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४६ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आज थप २ सय ४६ जनाको मृ’त्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ५ हजार ६ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा १९ सय ८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ संक्रमित थपिएका हुन् ।