कोरोना जितेर घर फर्किदा पाँच हजार अस्पताललाई सहयोग गरे ८९ वर्षीय सुवेदीले

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचार गरी कोरोना जितेर घर फर्कने क्रममा ८९ वर्षीय केशव सुवेदीले अस्पतालको उपचार सेवा राम्रो रहेको र थप व्यवस्थापनका लागि रु पाँच हजार अस्पताललाई सहयोग गरेका छन् ।