काठमाडौंका सडकमा फुलेका ज्याकारान्डा (फोटोहरु )

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरू भएसँगै काठमाडौं उपत्यकासहित मुलुका विभिन्न निषेधाज्ञा जारी छ।

निषेधाज्ञाका कारण सवारी साधन र मानिसहरूको चहल पहल कम छ। यो वेला सडकका दायाँ-बायाँ ज्याकारान्डा फूलले उपत्यकाको सौन्दर्य बढाएको छ।

अरु वेला सवारीसाधनको धूवाँ र धूलोले गुम्सिने काठमाडौं खाल्डो अहिले निषेधाज्ञाका कारण सफा र सुन्दर छ।