फेरी हि*रासतमै राख्न माग गर्दै कसले हाल्यो रबि लामिछानेमाथि निबेदन ?

काठमाडौ। पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणका आ*रोपित सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछाने, युवराज कडेल तथा अर्की आ*रोपित अस्मिता कार्कीलाई थु*ना (हि*रासतमा)नै राखेर अ*नुसन्धान गर्नुपर्ने मा*ग राख्दै आज उच्च अदालत पाटन, हेटौँडा इ*जालाशमा नि*वेदन परेको छ ।चितवन जिल्ला अदालतले गत भदौ ९ गते आ*रोपित लामिछानेलाई ५ लाख ध*रौटि, कडेललाई ३ लाख ध*रौटी तथा कार्कीलाई साधरण ता*रेखमा हि*रासत बाहिरनै बसेर मु*द्धा ल*डन मिल्ने गरि आ*देश गरेको थियो ।

तर भाद्र ९ गतेको फै*सलालाई ब*दर गरी थु*नामै राखेर अ*नुसन्धान गर्न नेपाल सरकारको तर्फबाट नि*वेदन परेको हो ।यो नि*वेदन उ*पर भोलि सु*नुवाई हुने भएको छ ।यसअघि आ*रोपित मध्येका लामिछाने र कँडेलले पनि चितवन जिल्ला अदालतको आ*देश ब*दर गर्न मा*ग गर्दै दिएको नि*वेदनमा हेटौँडा इ*जलाशले चितवनमा भएको आ*देशको प्र*तिवेदन मा*ग गरेको थियो ।