प्रचण्डलाई गोहीको आँशु नझार्न लक्ष्मण थारुको चे*तावनी

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घ*टनाबारे आइतबार दिएको अ*भिव्यक्तिप्रति थारु नेता लक्ष्मण थारुले क*डा आ*पत्ति जनाएका छन् । उनले थारुहरुको एजेण्डा छाडिसके का प्रचण्डलाई अब यस्ता अभिव्यक्ति दिन नसुहाउने बताए ।

आइतबार थारु कल्याणकारिणी सभाको ज्ञापन बुझ्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई थारु वि*द्रोहको रुपमा चर्चा गरेका थिए । उनले टीकापुर घ*टना राजनीतिक भएको बताउँदै उक्त घ*टनाको राजनीतिक स*माधान निकालिनु पर्ने बताएका थिए ।तर प्रचण्डको यो भनाईप्रति नेता थारुले आ*पत्ति जनाउँदै दोहोरो च*रित्र नदेखाउन चे*तावनी दिएका हुन् ।

‘नि*र्दोष थारुहरुलाई जे*लमा थु*नेर राख्ने तर बाहिर गोहीको आँशु बगाउने प्रचण्डको दोहोरो च*रित्र थारुहरुले बुझिसकेका छन् अब भ्र*ममा नरहे हुन्छ’, थारुले भने, ‘माननीय रेशम चौधरीसहित ११ जनालाई जे*लमुक्त गरेको खोइ?’उनले प्रचण्डले चाहेको भए टीकापुर घ*टनाले यसअघि नै स*माधान पाइसक्ने थियो भन्दै अहिले ज*थाभावी बोलेर थारुहरुलाई उ*त्तेजित नपार्न आ*ग्रह गरे ।

‘प्रचण्डले साँचो अर्थमा थारुका मु*द्दा बोकेको भए अहिलेसम्म टीकापुर घ*टनाले राजनीतिक स*माधान पाइसक्थ्यो, तर उनले थारुहरुप्रति मुखमा रामराम बगलीमा छु*रा जस्तै प्रवृत्ति देखाए’ नेता थारुले भने ।उनले थारुहरुलाई अझै पनि दा*स सम्झने चिन्तन प्रचण्ड लगायत नेताहरुमा कायमै रहेको आ*रोप लगाए।