सीएमसी कलेजका माफियालाई नछाड्ने विप्लव पुत्रको चे*तावनी (भिडियो)

चितवन। भरतपुरको चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिश चन्द्र न्यौपानेलाई ‘द*लाल’ भन्दै विप्लव पुत्र प्रकाशले सच्चिन चे*तावनी दिएका छन् ।

सीएमसीका विद्यार्थीले सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क असुलेको भन्दै वि*रोध प्रद*र्शन गर्दै आएका छन् ।

आ*न्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले आइतबार चितवनमा आयोजना गरेको विरोध ¥यालीलाई सम्बोधन गर्दै प्रकाशले यस्तो बताएका हुन् । भिडियो हेर्नुहोस्: