२४ घण्टामा ७२११ कोरोना संक्रमित थपिए, २७ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा ७२११ जना कोरोना संक्रमित थप भएका छन् ।

देशभर पीसीआर र एन्टिजेन परीक्षणबाट कोरोना संक्रमित थप भएका हुन् ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।