२२ गते आइतबार सार्वजनिक बिदा (विज्ञप्तिसहित)

मकवानपुर । राक्सिङ गाउँपालिकाले भदौ २२ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

चेपाङ जातिको छोनाम पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ती जारी गर्दै २२ गते न्वागी पनि परेकाले न्वागी उत्सव गरिने बताउनुभएको छ।