अमेरिकाका ‘मोस्ट वान्टेड’ परे नेपाल प्रहरीको फ*न्दामा

काठमाडौँ । अमेरिकाका ‘मोस्ट वान्टेड’ नेपालमा प*क्राउ परेका छन् । प*क्राउ पर्नेमा नाथन माकोब्स्की रहेका छन् । अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका नाथनबाल यौन दु*राचार मु*द्दामा फरार रहेका थिए । उनलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा प*क्राउ गरेको हो ।

अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको नाथनका चीन हुँदै नेपाल आएका थिए । स्रोतका अनुसार उनी नेपाल आएको सूचना काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको बताइएको छ । उनले आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौन दुराचार गरेको मु*द्दा उनीमाथि चलिरहेको छ ।