यी वडा अध्यक्षले यसरी गरे आ*त्म*ह*त्या प्रयास

बुटवल। बुटवलमा एक वडा अध्यक्षले आ त्म ह त्या प्रयास गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश नेपालले आफ्नै कोठाको पंखामा झु ण्डि एर आ त्म ह त्याको प्रयास गरेका हुन् ।

परिवारका सदस्यले देखेपछि तत्काल उपचारका लागि लगेका थिए । उनको अहिले भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

स्थानीय तह निर्वाचनमा उनी तत्कालीन एमाले कोटाबाट निर्वाचित भएका थिए । घरायसी तनावका कारण उनले आ त्म ह त्याको प्रयास गरेको हुनसक्ने स्थानीयबासीको अनुमान छ ।