रुसमा एक नेपाली युवा लु’टे’राबाट मा’रिए

मस्को । रुसमा एकजना नेपाली युवाको ह त्या भएको छ। कपिलवस्तुका धुब्रकुमार अहिरका छोरा राजकुमार यादव गएको मंगलबार बिहान करिव साढे दुई बजे ह त्या भएको हो।

उनी सो समयमा मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लु टेराहरूले हा तपात गरी म रणा सन्न हुने गरी छोडेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृ त्यु भएको र आ क्र मणकारीहरूलाई प्रहरीले निय न्त्रणमा लिएको प्रहरी र रसियन सरकारी वकीलले एनआरएनए एनसीसीका प्रतिनिधिहरुलाई जानकारी दिएका छन्।

मृ तकको परिवारसंग सम्पर्क भै सकेको छ। अब कानुनी प्रक्रिया अनुसार सम्बन्धित निकायसंग छलफल गरी मृ तकको श वलाई नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ।