युवतीमाथि ए*सिड छ्याप्नुको कारण यस्तो, युवतीका बाबु भावुक हुँदै आए मिडियामा (भिडियो)

काठमाडौ। रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया(३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि ए सिड प्र हार भएको हो । शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि ए सिड प्र हार गरेका थिए ।

गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई ए सिड छ्यापेर भागेको प्रत्यदर्शीले बताएका छन् । खातुन त्यो बाटो भएर विद्यालय जाने(आउने गर्थिन् । विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो ।

ए सिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पु¥याएका थिए । उनको अनुहार, हात र शरीरको केही भाग ए सिडले ज*लेको छ । उनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

यसै बीच ए सिड प्र हारमा संलग्न भएको भन्दै प्रहरीले १६ वर्षीय सम्साद मियाँलाई प क्रा उ गरेको छ । अहिले उनको किर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । के भन्छन त मुस्कानका बुवा तलको भिडियो हेर्नुस :