हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा) ले कसे लगनगाँठो

काठमाडौं । चर्चित हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा) विवाह ब*न्धनमा बाँ*धिएका छन् ।बहुप्रतिभाशाली कलाकारको प*हिचान बनाएका राईले सरिना लामासँग बिहे गरेका हुन् । सात महिनाअघि बिहे गरे पनि हालै मात्र दुई जनाको तस्बिर सा*र्वजनिक भएको छ ।इलामकी सरिना र विल्सनको प*रम्परागत शैलीमा विवाह भएको बताइन्छ । बिहे गरिसकेपछि राईले यसबारे कसैलाई जानकारी दिएका थिएनन् । नजिकका आफन्तको उ*पस्थितिमा उनीहरूको विवाह स*म्पन्न भएको बु*झिएको छ ।

एक वर्षयता विल्सनले राम्रा चलचित्रमा अभिनय गर्न पाइरहेका छैनन् । फु*र्सदकै बेला उनले सु*टुक्क बिहे गरेको उनी नि*कट कलाकारहरूको भनाइ छ ।‘तक्मेबुढा’ नामबाट टेलिफिल्म मेरी बास्सैमा प्र*वेश गर्दा पूर्वी नेपालका च*म्किला तारा विल्सनविक्रम राईलाई पनि यति लोकप्रिय होला त्यो पात्र भन्ने लागेकै थिएन। तर, समयको गतिलाई प*हिल्याउँदै नेपाली हास्य टेलिफिल्ममा नयाँ र पृ*थक भूमिकामा देखिएका राईले फेरि प*छाडि फर्किनु परेन। उनी नेपाली कला क्षेत्रमा सबैभन्दा लोकप्रियमध्येका एक कलाकारको रुपमा द*रिन पुगेका छन्।