विद्यालय जाँदै गरेकी किशोरीमाथि एसिड प्र*हार

काठमाडौं । पर्साको वीरगञ्जमा एक किशोरीमाथि एसिड प्र*हार भएको छ ।

अध्ययनका लागि विद्यालय जाँदै गर्दा वीरगञ्ज– ३ छपकैया निवासी मुस्कान खातुनमाथि एसिड प्र*हार भएको हो ।

दुई युवाले गणेशमान चोकमा पुग्दा एसिड प्र*हार गरेका थिए ।

पीडित युवतीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

तस्वीर : विजयकुमार महतो, रासस