बर्दिवास आन्दो’लनकी नेत्री सावित्री भन्छिन म महानायक हुँ

सावित्री सुबेदी महिला अधिकारबारेमा बोल्दै आएकी छन् । उनले धेरै पिडीत महिलाको अधिकारको पक्षमा लडिरहेकी छन् । र पटकपटक चर्चामा आइरहेकी छन् ।

विभिन्न कारणले चर्चामा आइरहने सावित्रीले पछिल्लो पटक दिएको एक अभिव्यक्तिले सामाजिक सञ्जाल तताएको छ । युट्युबर सोविका कार्कीको कार्यक्रममा सावित्रीले आफ्नो अभिव्यक्ति दिएकी छन् । 

थप भिडियोमा हेर्नुस्