पूर्वराजदूत झाको ह*त्यारा पत्ता लाग्यो

काठमाडौँ । प्रहरीले पूर्वराजदूत केशवराज झाको ह त्यामा संलग्नको पहिचान गरेको छ ।

लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै ह त्यारा भएको निष्कर्ष निकालेको छ ।

उक्त घ टनाको अनुसन्धान गरिरहेको महानगरीय अ पराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ ।

फ्रान्सका लागि पूर्व राजदूत झाको ह त्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घ टनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए ।

ह त्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको छ भनेर यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित भएको छ ।