आफैले पालेको भालेको आ*क्रमणमा परि महिलाको मृ*त्यु

एजेन्सी । कुखुराको भालेको आ*क्रमणबाट मानिसको मृ*त्यु भएको कहिल्यै सुन्नु वा देख्नु भएको छ । अझ आँफैले स्याहार सुसार गरेर पालेको । दक्षिण अस्ट्रेलियास्थित कुखुराको भालेको आक्रमणबाट एक ब्यक्तिको मृ*त्यु भएको समाचारमा जनाइएको छ ।

कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी बृद्ध महिलालाई एक्कासी आ*क्रमण गरेको भालेले ठुँगेपछि आत्तिएकी महिलाको मृ*त्यु भएको हो । प्रहरीका अनुसार भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको नि*धन भएको हो । जुन घटना अहिले विश्वभर समाचारमा छाइरहेको छ ।