हो म डन नै हो… : दुर्गा प्रसाईं (भिडियो)

दूरदराजका गरिब, दुखी, बिपन्नकै लागि भनेर देशकै सूदुरपूर्वमा अस्पताल चलाएर मेडिकल सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको दुर्गा प्रसाई बेलाबेला विभिन्न कारणले चर्चामा रहदै आएका छन् । नेकपाका अध्यक्षद्वयलाई आफ्नै घरमा बोलाएर छलफल गराई पार्टी मजबुद गराएको प्रसाई बताउछन ।

उक्त दिनको मार्सी चामलको लन्च एकताका निक्कै चर्चामा आएको थियो । जुन तस्बिर प्रसाईकै ड्राइभरले सामाजिक संजालमा सार्बजनिक गरेका थिए ।पछिल्लो समय नेत्रबिक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसंगको टेलिफोन वार्तालापको अडियो सार्बजनिक भएपछि फेरी प्रसाई चर्चामा छन ।

चन्दले प्रसाई मेडिकल माफिया हो भनेपछि उनले यसको खरो प्रतिकार गरेका थिए । यसै बीच उनि विभिन्न मिडियामा आएर अन्तर्वार्ता दिने क्रममा आज ग्ल्यामर गफमा प्रसाईसंग गरिएको कुराकानी हेर्नुहोस ।
थप भिडियोमा हेर्नुस्