सुनकाे भाउ फेरी बढ्याे, कति पुग्यो तोलामा ?

काठमाडौं । आज आइतबार सुनकाे भाउ बढेकाे छ । शुक्रबार ९४ हजार रूपैयामा काराेबार भएकाे छापावाला सुन आज आइतबार ताेलामा ३ सय रूपैया बढेर ताेलाकाे ९४ हजार ३ सयमा का
राेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै तेजावी सुन प्रतिताेला ९३ हजार ८ सय रूपैयामा काराेबार भइरहेकाे छ । आज चाँदी प्रतिताेला १ हजार २ सय १० रूपैयमा काराेबार भइरहेकाे छ । शुक्रबार पनि चाँदी प्रतिताेला १ हजार २ सय १५ रूपैयामा नै काराेबार भएकाे थियाे ।